१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई पाँच वर्ष पक्का !

५ पुष २०७४, बुधबार ०७:३०

पुस ५, काठमाडौं । ’मलाई बहुत दुःख लाग्या छ’, शेरबहादुरले भने, ’हाम्रै साथीहरुले धोका दिए ।’ 

प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेपछि बालुवाटारमा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटको शुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो परिणाम आउनुको पछाडि आफ्नो स्प्रिटलाई सहकर्मीहरुले बुझ्न नसकेको कुरालाई कारकका रुपमा प्रस्तुत गरे ।तर, त्यो भेटको मुख्य उदेश्य थियो माओवादी केन्द्रलाई फकाउने ।

’पाँच बर्षका लागि तपाईँ’, शेरबहादुरले यसो भन्दा प्रचण्ड मुसुक्क हाँसे । पत्याएनन् कि भनेर फेरि दोहोर्याए, ’मान्नुस् न मैले भनिसकेँ ।’ 

फेरी पनि प्रचण्डले जवाफ दिएनन् ।’ आखिर हिजो पनि तपाईँसँग कुरा मिलेकै हो । फेरि पनि कुरा मिल्छ ।’ 

शेरबहादुर देउवाले माओवादीलाई पाँच वर्ष प्रधानमन्त्री दिने कुरामा लिखित गर्नुपरे त्यसका लागि पनि तयार भइरहेको बताइरहेका थिए । प्रचण्डचाहिँ सुनिमात्र रहे । प्रचण्डले भने, ’त्यस्तो सम्भावना तत्काल छैन । 

हामी पार्टी एकताको तहसम्मै पुगिसक्या छौं । केपीजी पनि तपाइँहरुसँग दुरी बढाएर होइन, मिलेरै जाने पक्षमा हुनुहुन्छ ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ