१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ दशक लामो ट्विनअटर युग अन्त्य गर्दै वायु सेवा निगम

१० पुष २०७४, सोमबार ०२:३०

पुस १०, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्ण रुपमा विस्थापन गर्ने भएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिकमा लेखेका छन् । निगमले २०२८ साल (सन् २०७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो। त्यसयता निरन्तर उडिरहेका जहाज विस्थापन गर्न लागेको हो।

हाल निगमसँग तीन थान ट्विनअटर जहाज छन्। तर, एउटाले मात्र उडान गरिरहेको छ भने दुईवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन्। मर्मतपछि ती दुईटा पनि उड्न सक्छन्।

निगमले ट्विनअटर पूर्णरुपमा विस्थापन गर्नुअघि तिनको सट्टा अत्याधुनिक प्रविधिजडित चार थान ‘भाइकिङ’ जहाज ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस