२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो पो ट्याक्सी चालक !

२०७४, १६ पुष आईतवार ०३:५०

पुस १५, काठमाडौँ | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानका लागि यात्रु हतार हतारमा जाने र आउने गर्छन् ।हतारमा ट्याक्सी चढ्दा ट्याक्सी नम्बरको खासै वास्ता गर्दैनन् । नम्बर थाहा नुहुँदा ट्याक्सीमा सामान छुटे पनि पाउने सम्भावना कमै हुन्छ ।

तर, बा १ ज् ५१३ नम्बर ट्याक्सीका चालक सुरेन्द्रप्रसाद नेपालले आफूले भेटाएको २ लाख १५ हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।डोटीका पूर्वसांसद गौरी ओली र जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर शुक्रबार साँझ धनगढी विमानस्थलबाट काठमाडौं ओर्लिए । विमानस्थलबाट ट्याक्सी चढेर आफ्नो निवास थापागाउँ पुगे ।उनलाई पैसा भएको ब्याग छुटेको शनिबार मात्र थाहा भयो । पैसा पाउने आस मरिसकेको भए पनि झिनो आशले प्रहरीमा खबर गरियो ।


प्रहरीले ट्याक्सीमा छुटेको ब्यागको खोजी प्रक्रिया अगाडि बढाउन नपाउँदै चालक नेपाल नै पैसा बुझाउन विमानस्थल प्रहरीकहाँ पुगेका थिए । – नेपाल समाचारपत्रबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस