१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा २५ लाख रूपैयाँ खर्च गरेर जम्मा २२९ भोट

२० पुष २०७४, बिहीबार ०२:२१

पुस २०, दाङ | राष्ट्रिय जनमुक्तिबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार ठाकुर रोकाले चुनावमा २५ लाख रूपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। 

उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेद्वारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन्। निर्वाचन आयोगले तोकेको अधिकतम् खर्च गर्न पाउने रकम पनि २५ लाख नै छ। 

रोकाले २५ लाख खर्च गरे पनि मत भने २२९ मात्रै पाए। यो मत परिणाम खर्च अनुसार निकै अस्वभाविक देखिन्छ। रोकाले आफूले प्राप्त गरेको मत कति भन्नेबारे थाहा नभएको प्रतिक्रिया दिएका छन्।

- यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक