१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानलाई बस्न दिनुपर्ने उपप्रमुखको प्रस्तावपछि यस्तो विवाद

२६ पुष २०७४, बुधबार ०४:२१

पुस २६, काठमाडौँ । पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारी यादवले नगर कार्यपालिकाको बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन। श्रीमान विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन्।  आजको नयाँ पत्रिकामा खबर छ ।

उपप्रमुख इन्दुकुमारी यादवले श्रीमानलाई सल्लाहकारका रुपमा नगर कार्यपालिकाको बैठकमा सहभागी गराउने प्रस्ताव गरेकी थिइन्। तर कार्यपालिकाको बैठकमै सहभागी गराउन कानुनत: नमिल्ने भन्दै एक सदस्यले आपत्ति जनाएका थिए। लगत्तै उनले श्रीमानलाई बस्न नदिए नगरसभा बस्न नदिने चेतावनी दिएको स्रोतको भनाइ छ।

पचरौता नगरपालिकाको सभा २१ माघमा बस्दैछ। योजना छनोटका लागि उपप्रमुख यादवलाई संयोजक बनाइएको थियो। योजना छनोट समिति बनाउन बसेको बोर्ड बैठकमा उपप्रमुखले आफ्ना निकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने धारणा राखेपछि विवाद चर्किएको थियो।

पचरौता नगरपालिकाका सुखारी चौधरीका अनुसार प्रमुख यादवले आफ्ना निकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने माग गरेकी थिइन्। बोर्ड बैठकमा बसेका वडाका अध्यक्षहरुले पनि उपप्रमुख यादवले आफ्ना निकट व्यक्ति राख्न पाउँदा आफूहरुले पनि राख्न पाउनुपर्ने माग गरेपछि विवाद भएको स्रोतको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक