२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिलवाल पक्रन गएको प्रहरी टोली रित्तो हात फर्कियो

२०७४, ८ माघ सोमबार ०२:४७

माघ ८, ललितपुर । प्रहरीको फरार सूचीमा रहेका प्रहरीका पूर्वडीआइजी एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद नवराज सिलवाललाई पक्राउ गर्न पुगेका प्रहरी टोली रित्तो हात फर्किएको छ । 

आइतबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नकुल पोखरेल, ४ प्रहरी निरीक्षकसहितको १ सय ५० जनाको जम्बो टोली भट्टेडाँडा पुगेका थियो ।  

प्रहरी मुख्यालयबाट बिहान ४ बजे भट्टेडाँडा खटिएको टोलीले सिलवाललाई सो क्षेत्रमा ४ घण्टा खोजेको थियो । फेला पार्न नसकेपछि बिहान ९ बजे रित्तोहात फर्कियो । 

सिलवाल ललितपुरको दक्षिणी भेगमा रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोली व्यापकरुपमा परिचालन गरिएको बताइएको छ । 

टोलीले आइतबार दिनभरजसो विभिन्न क्षेत्रमा सर्च गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । प्रहरीको विशेष सुकराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको सहयोगमा महाराजगन्ज गणको प्रहरी टोली भट्टेडाँडा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण