2026-09-08 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३: विधयेकमै अड्कियो सेवा सुविधा

चैत १९, मकवानपुर | स्थानीय तह प्रमुख उपप्रमुख र वडा अध्यक्षका सेवासुविधा विधेयकमा उल्लेख गरे पनि कानुनका रुपमा पारित नहुँदा उनीहरु ११ महिनादेखि सेवा सुविधाबाट बञ्चित हुनु परेको छ ।

प्रदेश ३ को मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकार र प्रदेश सांसद्को सोवसुविधा सम्बन्धि विधयक बनाउन सैद्धान्तिक सहमति भए पनि हालसम्म स्थानीय तहको सेवासुविधा अन्यौलमा हुँदा जनप्रतिनिधिले सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् । 

सार्वजनिक लिखत प्रमाणीकरण आर्थिक कार्यविधि र स्थानीय तहको सेवासुविधा सम्बन्धि विधेयक मन्त्रिपरिषदमै अड्किएको छ । संसद बैठकबाट सार्वजनिक लिखत प्रमाणीकरण र आर्थिक कार्यविधि सबन्धि विधेयक सर्वसम्मत पारित पारित भएपनि हालसम्म सेवासुविधा सम्बन्धि विधेयक संसदमा दर्ता हुन सकेको छैन । – हेटौडा सन्देशमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग