2026-06-28 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ललितपुर महानगरपालिकाका जनप्रतिनिधि बजेट बनाउन छाडेर विदेश

असार १२, ललितपुर | ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बजेट बनाउन छाडेर विदेश भ्रमणमा छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा समाचार छापिएको छ ।

यसले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महानगरपालिकाले असार १० भित्र पारित गरिसक्नुपर्ने आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सोमबार पनि गर्न सकेनन् ।

चैत १५ भित्र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा समिति, विषयगत शाखा तथा महाशाखामा पेस गर्नुपर्ने बजेट झण्डै तीन महिनापछि बुधबार मात्र पेश गरिएको थियो ।

यसले वडामा समयमै बजेट सिलिङ पठाउन नसक्दा जनताको घरदैलोमा पुगेर योजना संकलन गर्न सकेनन् । 

यसवर्ष वडास्तरीय योजना तर्जुमा गर्न कठिनाइ भएको छ । बजेट बनाउन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र शाखा प्रमुखहरुको मुख्य भुमिका रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी