2026-10-18 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

बाल क्लबका प्रतिनिधिसँग अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

रक्षा पाण्डे | भदौ १९, अर्घाखाँची | विकलाङ्गमित्र समुहअपाङ्गबाल अस्पताल तथापुनस्र्थापन केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा सि.बि.एमको आर्थिक सहयोगमा पाणिनी गाउँपालिका कार्यालयको समन्वयमा पाणिनी गाउँपालिकाका १० वटा माध्यामिक विद्यालयका बालक्लबका प्रमुख तथा प्रतिनिधिलाई“समुन्तपालिका , अपाङ्गता समाबेशी बाल क्लब” भन्ने मुलनाराका साथ अपाङ्गा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको सामाजिक अवस्था, अपाङ्गताले पुर्याउने अवसर, अपाङ्गता व्यवस्थापनमा बाल क्लबले खेल्नु पर्ने भुमिका र बालक्लबमा अपाङ्गताभएका बालबालिकाको सहभागीताको विषयमा अभिमुखीकरण लेखनाथ आचार्यले प्रस्तुतीकरण गरि प्रस्ट पार्नुभएको थियो । प्रमुख अतिथिश्री नारायण प्रसाद पौडेलले मन्तव्य अत्यन्तै महत्वपुर्ण  समय सापेक्ष नयाँ कार्यक्रम ल्याई विद्यार्थीहरुमा नौलो विषयमा शिक्षा दिनुभएको थियो । 

साथै संस्थाको प्रंशशागर्नु भयो विकलाङ्गमित्र समुह अपाङ्गबाल अस्पतराल तथा पुनस्र्थापन केन्द्र सक्षम परियोजना अर्घाखाँचीका प्रमुख श्री लेखनाथ आचार्य को अध्यक्षता, पाणिनी गाउँपालिका निमित्त प्रमुखश्री नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख श्री कृष्ण पोख्रेलको विशेष आतिथ्यता सहित २९ जनाको सहभागीता रहेको थियो, सक्षम परियोजनाका कर्मचारी रक्षा पाण्डेको संचालन र सुजिता थिङको स्वागत मन्तव्य रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु