२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडियोले रकम मागेको भनि लगाएको आरोप प्रमाणित गर्न अध्यक्ष कुवरको चुनौती

२०७५, २३ भाद्र शनिबार १६:३३

भदौ २३, अछाम | अछामको ढकारी गाउँपालिकामा भएको भनिएको भ्रष्टाचार र त्यस विषयमा रेडियो रामारोशन, चौरपाटी साप्ताहिक र कैलाशपोष्ट अनलाईनमा आएको समाचारका विषयमा रेडियो रामारोशनले पत्रकार सम्मेलन गरि प्रष्ट पारेको छ । 

गाउँपालिकाको विषयमा आएको समाचार २०७५ श्रावण १८ गतेको मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको प्रमाणका आधारमा लेखिएको पत्रकार सम्मेलनमा रेडियोका सञ्चालक समिति अध्यक्ष एकेन्द्र कुवरले जानकारी गराँउनुभयो । गाउँपालिकामा भएको भनिएको अनियमितताबारे समाचार बाहिर ल्याँउदा निराधार रुपमा रेडियोले पैसाको बार्गेनिङ गरेको भनि आरोप लगाएको पत्रकार सम्मेलनमा अध्यक्ष कुवरले बताँउनुभयो । 

पत्रकार सम्मेलनमा बोल्दै रेडियो सञ्चालक समितिका अध्यक्ष कुवरले गाउँपालिकाबारे समाचार आईसकेपछि आरोप ढाकछोप गर्नका लागि पत्रकार सम्मेलन गरि रेडियोलाई झुटा आरोप लगाईएको बताँउनुभयो । रेडियो कार्यक्रमका लागि प्रस्तावना पेश गरिएका डकुमेण्ट देखाएर १४ लाखको बार्गेनिङ गरेको भन्नु हास्यास्पद भएको कुवरको भनाई छ । रेडियोले समाचार आईसकेपछि पनि रकमको बार्गेनिङ गरेको भनि आरोप लगाएको भन्दै उक्त तथ्य बाहिर ल्याँउन चुनौती समेत दिएको छ । समाचारमा चित्त नबुझे सम्वन्धित निकायमा जान पाउने अधिकार रहेको समेत रेडियोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी