२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा अस्ट्रेलिया र युएईसँग हवाई सेवा सम्झौता

१२ आश्विन २०७६, आईतवार ०३:३४

असोज १२, काठमाडौँ | नेपाल र अस्ट्रेलियाबीच सोमबार एयर सर्भिस एग्रिमेन्ट(हवाई सम्झौता) हुँदैछ । 

क्यानडाको मन्ट्रियलमा जारी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयान संगठन(आइकाओ)को ४० औं सम्मेलनमा दुवै मुलुकका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् । 

दुवै मुलुकबीच साताको कति संख्यामा उडान हुने भन्ने विषय सम्झौतमा उल्लेख हुँदैन । 

सम्झौतासँगै नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सम्झौता नहुँदा नेपालबाट अस्ट्रेलिया जाने तथा नेपाल आउने दुवै मुलुकका पर्यटकले अन्य देशमा ट्रान्जिट बस्नुपर्ने बाध्यता छ । हाल चीन, कोरिया, थाइल्याण्ड लगायतका मुलुक हुँदै नेपालीहरु अस्ट्रेलिया जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा