साउन १५, सप्तरी | सर्वसाधारण नेपाली प्रतिकारमा उत्रिएपछि भारतीय पक्षले तिलाठीनजिक तत्काल कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको छ। 

शुक्रवार दिउँसो सीमावर्ती कुनौली बजारस्थित कोसी योजनाको भवनमा भएको दुई देशीय सुरक्षा अधिकारी सम्मिलित बैठकम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, सप्तरी | सर्वसाधारण नेपाली प्रतिकारमा उत्रिएपछि भारतीय पक्षले तिलाठीनजिक तत्काल कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको छ। 

शुक्रवार दिउँसो सीमावर्ती कुनौली बजारस्थित कोसी योजनाको भवनमा भएको दुई देशीय सुरक्षा अधिकारी सम्मिलित बैठकम"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरी घटनापछी भारत पछाडी हट्यो, दशगजामा तटबन्ध नबनाउने सहमति

२०७३, १५ श्रावण शनिबार ०३:०५

साउन १५, सप्तरी | सर्वसाधारण नेपाली प्रतिकारमा उत्रिएपछि भारतीय पक्षले तिलाठीनजिक तत्काल कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको छ। 

शुक्रवार दिउँसो सीमावर्ती कुनौली बजारस्थित कोसी योजनाको भवनमा भएको दुई देशीय सुरक्षा अधिकारी सम्मिलित बैठकमा यस्तो सहमति भएको हो। 

भारतीय पक्षले बिहीबार एकतर्फी रुपमा दशगजा मिचेर तटबन्ध निर्माण गर्न थालेपछि रोक्न गएका नेपालीमाथि आक्रमण गरिएको थियो। आक्रोशित नेपालीले भारतीयले बनाएको तटबन्ध भत्काएका थिए। त्यसपछि भएको झडपका क्रममा १२ घाइते भएका छन्। तीन मध्ये ६ जनाको टाउँको फुटेको छ।

बिहीबार अबेर राति त्यहाँबाट भारतीय र नेपाली पक्ष दुवै गएपछि स्थिति सामान्य भएपनि शुक्रबार बिहानैबाट भारतीय पक्षले पुनः तटबन्ध बनाउन थाले। नेताहरु फेरि प्रतिकारमा उत्रेका थिए।

विवादका कारण शुक्रबार साँझसम्म नेपाल–भारत सीमाको कुनौली नाका ठप्प छ। शुक्रबारको बैठकमा तत्काल दशगजामा कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण