२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचन भइरहेका बेला हर्क साम्पाङले भने– ‘अल द बेस्ट रविजी’

२०८०, १० बैशाख आईतवार ०६:५६

वैशाख १०, काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका पक्षमा देखिएका छन्।

आज त्यहाँ प्रतिनिधिसभा उपचुनावअन्तर्गत मतदान भइरहेका बेला मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई जितका लागि शुभकामना दिएका हुन्। 

मेयर साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्– ‘अल द बेस्ट रविजी!

 

स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी साम्पाङले रविको पार्टीको नाम पनि स्वतन्त्रै भएकाले पक्षधरता देखाएका त होइनन्? यो भने साम्पाङ नै जानून्। 

यसअघि मंसिर ४ को चुनावमा पनि चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा रवि विजयी भएका थिए। तर नागरिकतासम्बन्धी मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेपछि दुवै पद गएको हो। यसैकारण अहिले उपनिर्वाचन भइरहेको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना