२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तनहुँ–१ को एउटा वडामा सर्वेन्द्रको अग्रता, स्वर्णिम तेस्रो स्थानमा

२०८०, ११ बैशाख सोमबार ०६:४७

वैशाख ११, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा एउटा वडामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले अग्रता लिएका छन् । उनले देवघाट गाउँपालिका–१ मा अग्रता लिएका हुन् । 

खनाल यो वडामा ४ सय ९४ मतसहित अग्रस्थानमा छन् । वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ सय ३३ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले २ सय ७८ मत प्राप्त गरेका छन् ।

यद्यपि समग्रमा मतगणनामा भने एमालेका खनाल तेस्रो स्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार २३ हजार मत गन्दा तेस्रोमा रहेका खनालले ३ हजार ८०२ प्राप्त गरेका छन् ।

शीर्ष स्थानमा रहेका रास्वपाका वाग्लेले ११ हजार ६७७ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टराईले ६ हजार ७८७ मत प्राप्त गरेका छन् । तनहुँ–१ मा सुरुवातदेखि नै वाग्ले अग्रस्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा