वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी "/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनको चर्चा

२०८०, ११ बैशाख सोमबार ११:२०

वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी भएको बैठकमा सोमबार पुराना भनिएका दललाई उपनिर्वाचनले सवक सिकाएको चर्चा गरेका हुन् ।

पुराना दलप्रति जनतामा विश्वास घट्दै गएको पुष्टी उपनिर्वाचनले देखाएको भन्दै नेताहरुले चर्चा गरेको एक नेताले बताए । ‘सबै दलहरुले उपनिर्वाचनबाट जनताले दिएको सन्देशलाई आत्मसात गर्नुपर्छ । अब परम्परागत ढंगले चलेर हुँदैन नयाँ ढंगले सोच्नुपर्ने देखियो’ शीर्ष नेताबीचको चर्चाबारे एक नेताले भने, ‘पुराना दलप्रति जनतामा त्यति विश्वास

देखिएन । अब पुराना भनिएका दलहरु सच्चिनै पर्ने देखियो ।’ जनतामा देखिएको निराशा नयाँ दलमा पोखिएको रुपमा शीर्ष नेताहरुले चर्चा गरेको ती नेताले बताए । उपनिर्वाचनमा तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने बारा २ जनमत पार्टीले अग्रता लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना