१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्न सांसद गुरुङको प्रस्ताव

१२ बैशाख २०८०, मंगलवार ०९:२६

वैशाख १२, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले देशको आर्थिक संकटमोचनका लागि बाँदर निर्यात गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाँदर आंतक मच्चिरहेको बेलामा नियन्त्रण गर्न यसको निर्यात गर्ने प्रस्ताव गरेका हुन् ।

उनले भने, बाँदर आतंक फैलिएको छ । हामीले भन्दैछौं खेतबारी बाँझो राख्नुहुँदैन । कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरण गरौं भन्दैछौं । अर्कोतिर किसानले लगाएको बाँली टिप्ने बेलामा बाँदरले लुटेर लैजान्छ । त्यसैले हामीले पनि बाँदर निर्यात गर्दिए कसो होला ? मैले यसो भन्दैगर्दा फेरि डलरवादीहरु चिच्याउने हुन् कि भन्ने पनि आशंका छ । तर पनि बाँदर आतंक अन्त्य गर्न निर्यात गर्नुपर्छ ।’

संकटमोचनका लागि कोही सत्तापक्ष र प्रतिपक्ष हुन नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण