२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आवश्यक बाहेकका मन्त्रालय, समिति, बोर्ड, कोष, परिषदहरु खारेज गर्नुपर्छ : महालेखा

२०८०, १३ बैशाख बुधबार ०६:१७

बैशाख १३, काठमाडौँ | महालेखा नियन्त्रकको कार्यालयले सरकारी निकाय र मन्त्रालयको संख्या घटाउनुपर्ने उल्लेख गरेको छ । आफ्नो ६० औं वार्षिक प्रतिवेदनमा महालेखाले संघीय मन्त्रालयको संख्या १२ मा झार्नुपर्ने उल्लेख गरेको हो ।

‘मन्त्रालयको संख्या सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ को प्रतिवेदनले संघमा १६ मन्त्रालय र ३५ विभाग कायम गर्न सुझाव दिइएको थियो,’ प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिले तयार पारेको प्रतिवेदन, २०७९ मा संघमा १२ मन्त्रालय तथा प्रदेशमा ११ मन्त्रालय कायम गरिनुपर्ने उल्लेख छ ।’

त्यसैगरी, २०७० सालमा गठित उच्चस्तरीय प्रशासन सुधार सुझाउ समितिले तयार पारेको प्रतिवेदनमा पनि संघको मन्त्रालय संख्या १२ मा सीमित गर्नुपर्ने उल्लेख थियो । जबकी, संघियता लागू भएको वर्षौ वितिसक्दा समेत केन्द्र सरकारका मन्त्रालयहरु २२ वटा छन् । मन्त्रालयमातहतका विभागको संख्या ८१ छन् । आवश्यक्ताभन्दा बढी संख्यामा रहेका मन्त्रालय र विभागका कारण चालु खर्चमा बढिरहेको छ ।

सोहीकारण, विभिन्न समयमा विज्ञहरूले दिएका प्रतिवेदनको आधारमा मन्त्रालय तथा विभागको संख्या कम चालू खर्च घटाउन महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा