१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचनले संसदीय गणितमा फरक नपार्ने भएकाले प्राथमिकतामै राखेका थिएनौं: राजेन्द्र लिङ्देन

१५ बैशाख २०८०, शुक्रबार ०८:१७

वैशाख १५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपनिर्वाचनको मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभएको बताएका छन्। काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपनिर्वाचनको मतपरिणामका कारणले निराशा हुन नपर्ने बताए।

उनले भने, ‘हामीले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा राखेका थिएनौं। गएको निर्वाचनमा पनि ती निर्वाचन क्षेत्रमा हाम्रो मत राम्रो थिएन। अहिले पनि यो उपनिर्वाचनमा आउने एकदुई सीटले राष्ट्रिय राजनीतिमा कुनै फरक पर्दैन। संसदीय गणितमा फरक पार्दैन भनेर प्राथमिकतामै राखेका थिएनौं। हामीले राम्रो मत प्राप्त गर्न सकेनौँ।’

अहिलेको व्यवस्था र व्यवस्था परिवर्तन गरे भन्ने दलहरुको विकल्पको खोजीमा जनता रहेको सन्देश उपनिर्वाचनले दिएको बताए। तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनमा राप्रपाले उम्मेदवारी दिएपछि जमानत जफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण