प्रेम सुनार । असोज–९, गुल्मी । नेकपा माओवादी केन्द्रको गुल्मी जील्ला १ नं. क्षेत्रको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला संयोजक बिर ब. कार्की, सह संयोजक य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार । असोज–९, गुल्मी । नेकपा माओवादी केन्द्रको गुल्मी जील्ला १ नं. क्षेत्रको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला संयोजक बिर ब. कार्की, सह संयोजक य"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्रद्धारा एकता भेला सम्पन्न

९ आश्विन २०७३, आईतवार १४:४८

प्रेम सुनार । असोज–९, गुल्मी । नेकपा माओवादी केन्द्रको गुल्मी जील्ला १ नं. क्षेत्रको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला संयोजक बिर ब. कार्की, सह संयोजक युवराज के.सी, केन्दिय सदस्यहरु पूर्ण ब.राना, दुर्गा ढकाल लगायतले प्रशिक्षण मन्तब्य दिनु भएको थियो ।

क्षेत्र नं. १ का ईन्चार्ज चित्र ब केसी, सह ईन्चार्ज तेजेन्द्र सलामी र संयोजक टंक ब क्षेत्रीले क्षेत्रको समग्र कार्ययोजना पेस गर्नु भएको थियो । जिल्ला अधिवेशन आयोजक समिति सदस्य र पाटीका अन्य ज़िम्मेवारीमा रहनु भएका झन्डै ३०० बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा अनेरास्वियु क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य घनश्याम खरेल,एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्षहरु राजु गौतम र छबिलाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

गाऊँपालिकाको पूर्नसंरचना, विकास निर्माण,पाटीको आगामी कार्यक्रम ,कार्यविभाजन लगायतका विषयमा छलफल गरिएको कार्यक्रमको संन्चालन जिल्ला सदस्य जितु तरामु मगरले गर्नु भएको थियो ।


 तस्वीरः घनश्याम खरेल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव