२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक सुरु, यस्ता छन् बैठकका एजेण्डा

२०८०, १८ बैशाख सोमबार ०६:१५

वैशाख १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी कार्यायल कार्यालय बसुन्धारामा बैठक बसिरहेको छ।

आजको बैठकले नयाँ संसदीय दलको नेता चयन गर्ने र पार्टीका विभागहरू गठन गर्ने प्रवक्ता डा‍. मुकुल ढकालले बताए।

बैठकमा उपनिर्वाचनको समीक्षा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुनेछ।

रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका थिए । आजको बैठकले सभापति रवि लामिछानेलाई नै संसदीय दलको नेता चयन गर्नेछ।

सरकारलाई दिएको समर्थन फिर्ताबारे भने आजै निर्णय नहुने स्रोतले बतायो । केन्द्रीय समिति बैठकका लागि महामन्त्रीले विषय प्रस्तुत गर्दा समर्थन फिर्ताको विषयलाई निर्णयार्थ प्रस्तुत गरेका छैनन् । यद्यपि यसलाई छलफलको विषयका रूपमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा