१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसदको शपथपछि उपेन्द्रलाई प्रश्न- अब मन्त्री बन्नुहुन्छ ?

१९ बैशाख २०८०, मंगलवार ०८:३९

बैशाख १९, काठमाडौँ | उपनिर्वाचनमा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिएका छन् । शपथपछि उनलाई सोधियो जसपाको भागमा परेको खाली मन्त्रालयमा जानुहुन्छ भनेर पत्रकारले सोधे । त्यसमा उनको जवाफ थियो- त्यो पार्टीले निर्णय गर्छ ।

उनले मुलुकलाई अघि बढाउन सरकारको स्थायित्व आवश्यक भएको र सरकारले पूर्ण कार्यकाल काम गर्नुपर्नेमा जोड दिए ।

‘कसले कुन मन्त्रालय पाउने भन्दा पनि महत्वपूर्ण सरकारको स्थायित्व र पर्फर्मेन्स हो ‘,

यादवले वृहत् र राष्ट्रिय समझदारीमा जोड दिएका छन् ।

‘सरकार २-२ महिना ६-६ महिनामा बदलिरहे देशको आर्थिक विकास र प्रणालीमा पर्छ । जनतामा नैराश्यता र वितृष्णा जाग्छ । जति वृहत्तर समझदारी बन्न सक्यो त्यति राम्रो । तर, टिकाउ हुने खालको हुनुपर्छ ‘, उनको भनाई थियो । सरकारमा बाँकी रहेका मन्त्री चाँडै पूर्ति हुने यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण