१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुई महिनापछि प्रचण्ड-ओलीको एक्लाएक्लै भेटवार्ता : सिंहदरबारमा के भयो कुराकानी ?

२१ बैशाख २०८०, बिहीबार ०९:५०

बैशाख २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली सिंहदबार पुगेका थिए ।

ओलीसँग पछिल्ला राजनीतिक परिस्थितीबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले सिंहदरबारबाट बाहिरिने क्रममा भने, ‘अहिले देशको राजनीतिक परिस्थिति र नीति तथा कार्यक्रम र बजेटबारे छलफल गरेका हौं ।’

यस्तै, एमाले अध्यक्ष ओलीले पनि पछिल्लो समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताए । उनले प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीको सचिव तथा सांसद टोपबहादुर रायमाझीको विषयमा पनि ध्यानाकर्षण गराएको बताए ।

उनले सांसद रायमाझीलाई फसाउने खोजेको संकेत गर्दै त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । पुस १० गते बनेको सातदलीय गठबन्धन फागुन ११ मा भत्किएपछि दुई नेताहरूबीच पहिलो पटक एक्लाएक्लै भेटवार्ता भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण