२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

योगेश भट्टराईलाई प्रश्न- टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ ?

२०८०, २५ बैशाख सोमबार ०९:१९

वैशाख २५, काठमाडौँ | नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दबाबमा बयान फेर्ने प्रयास नगर्न आग्रह गरे ।

उनले भने, ‘जोसुकै उच्च तहको मान्छे होस्, त्यसमा मुछिएको छ भने ऊ कारबाहीको भागीदार हुन्छ ।’

सांसद भट्टराईले त्यसो भन्दै गर्दा पत्रकारले उनलाई त्यसो भए तपाईंहरुकै पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भन्ने प्रश्न गरेका थिए । उनको जवाफ थियो, ‘त्यो त उहाँलाई नै सोध्नुस् ।’

हजुरहरुलाई त थाहा हुनुपर्ने होइन र भन्ने अर्को प्रश्नमा भट्टराईले झर्किँदै भने, ‘मेरो त्यो खोज्ने जिम्मा छ । मलाई राज्यले त्यो जिम्मेवारी दिएको छ । तपाईंहरुको चाहिँ दायित्व होइन ? तपाईंहरु नै खोज्नुस् न । त्योस्तरको कुरा मलाई नसोध्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा