१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सचिव पाण्डेको मोबाइल रिकभर भएपछि खुल्यो खाणको कनेक्सन

२७ बैशाख २०८०, बुधबार १२:२७

वैशाख २७, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो । उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन ।

प्रहरी स्रोतका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेका थिए ।

त्यसलाई प्रहरीले प्राविधिकहरुमार्फत रिकभर गरेको छ । उनको मोबाइलमा खाणसँगका संवादहरु भेटिएको प्रहरी स्रोत बताउँछ । त्यसमा लेनदेनका कुराहरु पनि गरिएको स्रोतको दाबी छ ।

सचिव पाण्डेले पनि आफ्नो बयानमा यो कुरा स्वीकारेका छन् । खाणले भने आफूमाथिको आरोप स्वीकार गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण