१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इन्द्रजीतलाई ‘टर्चर’ दिने प्रहरीलाई कारबाही माग गर्दै मानव अधिकार आयोगमा निवेदन

२८ बैशाख २०८०, बिहीबार ०६:२३

वैशाख २८, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई राति अर्को कार्यालयमा सारेर मानसिक यातना दिएको घटनामा संलग्न प्रहरी अधिकारीलाई कारबाहीको मागसहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको छ ।

आयोगसमक्ष परेको निवेदनमा राज्यको सुरक्षा निकाय प्रहरी र त्यहाँका पदाधिकारीहरूले नै मानव अधिकारको उल्लंघन गर्नु लोकतान्त्रिक शासनको उपहास भएको उल्लेख छ ।

म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाँदा राईले आफूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई राति काठमाडौं उपत्यका प्रहरी कार्यालय लगेर मानसिक यातना दिइएको न्यायाधीशसमक्ष बताएका थिए ।

आयोगमा बिहीबार २०६४ नम्बरमा दर्ता भएको निवेदनमा लेखिएको छ, ‘तथ्य र प्रमाणको आधारमा निष्पक्ष छानबिन गर्नुपर्नेमा आग्रह र पुर्वाग्रहका साथ कसैमाथि कुनियतबस जबर्जस्ती गलत कुरालाई बोल्न लगाउनु अपराध हो, यस्तो कार्य न्यायसम्मत हुनै सक्दैन ।’

गैरकानूनी मानसिक यातनाबाट व्यक्तिको ज्यानसमेत जान सक्ने भएकाले नीज पीडितको जीउ ज्यानको रक्षा गरी टर्चरमा संलग्न प्रहरी अधिकारीहरुलाई कारबाहीको गरि मानवअधिकार रक्षा गरिदिनुहुन अनुरोध गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण