२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ विदेशमा मानव तस्करी गर्नु निकृष्टतम अपराध : नेसपा

२०८०, २८ बैशाख बिहीबार १०:५९

वैशाख २८,  काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरा भट्टराईले आफ्नै देशका नागरिकलाई अनारिक बनाएर विदेशमा मानव तस्करी गर्न राज्यकै उच्च तहका पदाधिकारीहरुले राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध रहेको बताएका छन् ।

आज प्रेस वक्तव्य जारी गर्दै डा. भट्टराईले यो कार्यको जति भर्त्सना गरे पनि थोरै हुने जनाएका छन् । ‘आफ्नै देशको नागरिकलाई अनागरिक वनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो, भट्टराईले भनेका छन्, ‘यसको जति भत्र्सना गरे पनि थोरै हुन्छ ।’

हालसम्म नेपाल प्रहरीले गरेको तादरुकतालाई उनले प्रशंसा पनि गरेका छन् । अनुसन्धानलाई निष्पक्ष ढंगले छिटो अगाडि बढाएर तार्किक निष्कर्षमा पुर्याउन पनि उनले माग गरेका छन् । कुनै पनि बहानामा निर्दोषलाई नफसाउन पनि नेसपाले सरकारलाई खबरदारी गरेको छ । ‘कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ’, वक्तव्यमा भनिएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा