२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेविसंघ कार्यकर्ताको प्रश्न: सभापतिज्यू खाणलाई निलम्बन किन नगरेको ?

२०८०, ३१ बैशाख आईतवार ०७:४०

वैशाख ३१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्राउ परेका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ।

नेविसंघले त्रिचन्द्र क्याम्पसमा सभापतिज्यू खाणलाई किन निलम्बन नगरेको भन्दै प्रदर्शन गरेको हो।


खाणलाई निलम्बन गर्ने बिषयमा कांग्रेस पदाधिकारी बैठकमा पनि छलफल भएको थियो। छलफलमा उपसभापति घनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए।

तर, देउवाले अहिले आरोप लाग्दैमा निलम्बन गर्न नपर्ने भन्दै अदालतको फैसला कुर्ने बताएपछि रोकिएको थियो।

सो प्रकरणमा पूर्वगृहमन्त्री खाणसहित दर्जन बढी पक्राउ परिसकेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो