२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसद माधव सापकोटाको प्रश्न : आरआर क्याम्पसका ५ सय विद्यार्थीको नतिजा के भएको हो ?

२०८०, १ जेष्ठ सोमबार ०८:१८

जेठ १, काठमाडौँ | माओवादी केन्द्रका सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाही कारण झन्डै ५ सय विद्यार्थीको भविष्यमा नै प्रश्न चिन्ह खडा हुने स्थिति आएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने– ‘आर आर क्याम्पस भन्छ, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो, त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ, हाम्रो गल्तीले कमजोरी भयो । एकले अर्कोलाई दोषारोपण गर्ने र ५ सयभन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने काम भइरहेको छ । २ वर्षअघि ढिला गरी परीक्षा भयो, त्यसको १ वर्षपछि नतिजा आयो तर ५ सय विद्यार्थीको नतिजामा अनुपस्थित देखियो ।’

यस्तै आन्तरिक शिक्षकले दिने नम्बरमा पनि तलबितल गर्ने काम भएको गुनासो आएको सापकोटाले बताए । उनले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषी उपर गम्भीर कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो