१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको आरोप- भारतले प्रधानमन्त्रीको भ्रमण रोकेर पूर्वराजालाई स्वागत गर्‍यो

१ जेष्ठ २०८०, सोमबार ०९:३९

जेठ १, काठमाडौँ | नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको मिति सारेर आफ्नो एजेण्डामा सहमति गर्न कूटनीतिक दबाब बढाएको दाबी गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले भने, ‘हाम्रो प्रधानमन्त्री भारत जान्छु जान्छु भन्नुहुन्छ । भारत भ्रमण सरेको सरै छ । अब कहिले हुन्छ थाहा छैन । तर, नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइ राख्दाखेरी पूर्वराजालाई उत्तरप्रदेशमा स्वागत गरियो । स्वागतको क्रममा त्यहाँ मन्त्रीदेखि नेताहरुले दिएको अभिव्यक्ति आपत्तिजनक छ ।’

भारतमा प्रधानमन्त्रीलाई आउन नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गरेको उनको आरोप छ ।

उनले भने, ‘भारतमा प्रधानमन्त्रीलाई आउन नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोम्यासी दबाबको कुटनीति। के एजेण्डामा मेरो पुरा गर्छौँ त्यो आउने एजेण्डामा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा स्वागत गर्छु भन्नेका लागि पूर्वराजालाई बोलाइयो । यो प्रेसरको डिल्लोमेसीमा प्रधानमन्त्री र नेपाल सरकार पर्न हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो