२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ऊर्जा मन्त्रालयमा पुग्नासाथ शमशेर मियाँ प्रहरीको नियन्त्रणमा

२०८०, ४ जेष्ठ बिहीबार ०७:४१

जेठ ४, काठमाडौँ | नेपाल हज समितिका अध्यक्ष शमशेर मिया बिहीबार ऊर्जा मन्त्रालयमा पुग्नासाथ पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा प्रहरीको आफूलाई खोजेको सुराक पाएपछि उनी फरार थिए ।

शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहलाई सरकारी जिप उपलब्ध गराएको अनुसन्धानबाट थाहा भएको छ । बिहीबार उनले हज समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्को व्यक्तिलाई दिने तयारी गरेका थिए । सो निर्णय गर्न गृह मन्त्रालयबाट फाइल मगाएर ऊर्जा मन्त्रालयमा छिरेका मियाँलाई पक्राउ गरिएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।

गृह मन्त्रालयका ती अधिकृत भन्छन्– ‘हज समितिको फाइल उहाँले गृहबाट मगाउनु भएको रहेछ ।’

शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह