१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपासँग गृहमन्त्रीको प्रतिबद्धता- योमात्रै होइन, सबै भ्रष्टाचार र कमिसनको चलखेल तोड्छौँ

५ जेष्ठ २०८०, शुक्रबार १०:४३

जेठ ५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तिम किनारामा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

भुटानी शरणार्थी प्रकरण सम्बन्धी सङ्कल्प प्रस्तावका लागि रवि लामिछाने नेतृत्वको रास्वपाको ज्ञापनपत्र बुझ्दै उनले दोषिलाई कारवाही गर्ने बताए ।

उनले भने, ‘आफ्नो देशको नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाउने पैसा कमाउने धन्धा भएको छ । यो सामान्य ठगी होइन । हाम्रो देशको छविलाई कमजोर पारेको छ । अनुसन्धान जारी रहेकाले नैतिक र कानुनी रुपले सबैकुरा भन्नसक्ने स्थितीमा छैन । कोही निर्दोष पर्दैनन्, कोही दोषीलाई छाड्दैनौँ ।’

उनले प्रहरीले अनुसन्धान निष्पक्ष रुपमा गरिरहेको उल्लेख गर्दै जहाँसम्म पुगेपनि कारवाही गर्ने प्रष्ट्याए ।

उनले भने, ‘हामीसँग समय कम छ। अनुसन्धान प्रक्रियालाई २४ घण्टै अगाडि बढाउँछौं । कुनै प्रकारको राजनीतिक वा अवान्छित प्रभाव नपर्ने कानुनको आधारमा तथ्य र प्रमाणको आधारमा टुंग्याउन प्रहरीलाई निर्देशन दिइसकको छु ।’

उनले यो प्रकरणलाई टुंग्यायर यसबाहेक भ्रष्टाचार र कमिसनको चलखेललाई अन्त्य गर्न प्रतिबद्ध रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग