२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गम जिल्लाका लागि एयर–एम्बुलेन्स सेवा दिइने

२०८०, ५ जेष्ठ शुक्रबार १२:०३

जेठ ५, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम जिल्लाका लागि एयर एम्बुलेन्स सञ्चालन गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले दुर्गम २ जिल्ला बराबर १ एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताएका हुन् ।

 उपचार सुविधा नभएका दुर्गम जिल्ला, सुदूर पश्चिमका पहाडि जिल्लाहरुमा २ जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गरिने,  डाटाबेस अनुसार केन्द्रीय एम्बुलेन्स सेवाको व्यवस्था गरिने, जनशक्ति, उपकरण, औषधी सेवा, समायावदी व्यवस्थापन, सरसफाई समेतका आधारमा सामुदायिक स्वास्थ्य संस्थाको मूल्याङ्कन गरिने उल्लेख गरे ।

सामुदायिक अस्पतालमा एक चिकित्सक, एक नर्सको व्यवस्था गर्दै बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइने जानकारी दिए ।  यस्तै संक्रामक रोगका लागि अभियान र नसर्ने रोगका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह