२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो गठबन्धन दुःखको कारक बन्न पुग्यो : ओली

२०८०, ७ जेष्ठ आईतवार ०७:०५

जेठ ७, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन दुःखको कारक बन्न पुगेको टिप्पणी गरेका छन् । आइतबार संसद् बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रम आर्थिक दस्ताबेज 'पोलिसी प्यारालाइज'को नमुना बनेको उल्लेख गरे ।

यो गठबन्धन देश र जनताका लागि कष्ट दिएको ओलीले बताए । ‘प्रधानमन्त्री जीलाई लाग्या होला । यो सरकार राम्रो छ, सफल छ भनिदिए हुन्थ्यो । तथ्याङ्कहरूले त्यस्तो बोल्दैन । तथ्यहरूले अर्कै बोल्छन् हामीले कसरी समर्थन गर्ने ? कसरी प्रशंसा गर्नु ?’ ओलीले भने, ‘तथ्याङ्क राम्रो हुँदा त्यति बेलाको सरकार नढाली नहुने भएको थियो । अस्ति एक जना मित्रले भन्नुभयो । यहीँ दिन देख्नलाई यो गर्नु पर्याथ्यो । के देशलाई ओरालो लगाउन, अर्थतन्त्रलाई ध्वस्त बनाउन यो गठबन्धन भन्नु परेको थियो ?’ 

यो सरकार विगतका उपलब्धिलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप समेत ओलीले  लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह