जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्।
नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै यो फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन्।
उनले भने, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्।’