२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्वप्रधानमन्त्री ओलीको प्रश्न– ‘१०० दिनको रोजगारीको ग्यारेन्टी अहिले के हुँदैछ ?

२०८०, ७ जेष्ठ आईतवार ०७:४२

जेठ ७, काठमाडौँ | पूर्वप्रधामन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा चासो राखेका छन् । आइतबार संसदमा प्रस्तावित बजेटको नीति तथा कार्यक्रममाथि आफ्नो बिचार राख्दै पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘१०० दिनको रोजगारीको ग्यारेन्टी अहिले के हुँदैछ ?’

आफ्नो सरकारको पालामा आर्थिक तथा सामाजिक सुरक्षाका क्षेत्रमा धेरै कार्यक्रम गरेको बताउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले दुई वर्ष विपक्षीको विरोध र सत्ताको भागबण्डा र लुछाचुँडीमा बिताएको आरोप लगाए । 

ओलीले भने, ‘हामीले डिजिटल नेपाल फ्रेमवर्कको अवधारण ल्यायौं, शून्यको स्थितिबाट ७५ वटै जिल्लामा फोर–जी सेवा विस्तार गयौं । देशभित्रै रोजगारीको विकास गर्दै थियौं । एक सय दिनको रोजगारीको व्यवस्था गयौं, अहिले त्यो के हुँदैछ ?’ सोही अवसरमा अध्यक्ष ओलीले आफ्नो पालामा कुनै पनि सडक बालबालिका ‘खाते’ हुँदैन भनेर सडक बालबालिकामुक्त समाज अभियानको शुरुवात गरेको बताउँदै त्यो अभियान अहिले कहाँ पुग्यो ? भनेर समेत सरकारमाथि प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह