२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति कार्यक्रममा चित्रबहादुरको प्रस्ताव- संघीयता खारेजदेखि कालापानीबाट भारतीय सेना हटाउनेसम्म समेटौं

२०८०, ७ जेष्ठ आईतवार ०९:३३

जेठ ७, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता र संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा उनले भने, ‘संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाएर संघीयता खारेज गरेर संविधान कार्यान्वयन गर्ने बाक्य राख्नुपर्छ । संघीयता हुँदैन । संघीयताका विरुद्ध जनमत तयार भएर हामीले यो कुरालाई ल्याएको होइन। उतिबेलै हामीले भनिरहेका छौं । सबैको मनमा छ यो पाल्न सकिँदैन भन्ने ।’

उनले चीन, जापान, बेलायतलाई जस्ता ठूला मुलुकलाई नचाहिएको संघीयता नेपालमा आवश्यक नभएको बताए । यस्तै, उनले कालापानी छिमेकीले जबजस्ती कब्जा गरेर राखेको बिषयमा जोडदार रुपमा कुरा राख्न माग गरे ।

उनले भने, ‘त्यसबारे सरकारले जोडदार रुपमा पहल गरेको देखिँदैन। त्यसमा राख्नुपर्छ। कालापानीबाट भारतिय सेना हटाउने बुँदा थप गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह