१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति तथा कार्यक्रम पुनरलेखन गरेको इतिहास छैन : सांसद परियार

८ जेष्ठ २०८०, सोमबार ०७:४०

जेठ ८, काठमाडौँ | संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधनको माग तीव्र भइरहेका बेला सांसद जीवन परियारले भने यस्तो इतिहास नभएको बताए । सोमबार छलफलमा भाग लिएका सांसद परियारले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइराख्दा केहीँ पूर्ववक्ता माननीय सांसदहरुले यो काम छैन, संशोधन गर्नुपर्छ भन्नुभयो । हामीले यस्ता धेरै नीति तथा कार्यक्रमहरु हेरौं, ल्यायौं । धेरै पूर्वप्रधानमन्त्रीहरुले यस्ता नीति तथा कार्यक्रमहरु ल्याए । तर, नीति तथा कार्यक्रम संशोधन भएको कुनै इतिहास छैन ।’

८० प्रतिशत कार्यक्रम पुरानै ल्याएको आरोप लगाउनेहरुलाई सांसद परियारले २० प्रतिशत नयाँ कार्यक्रमले आर्थिक सामाजिक राजनीति र भौतिक पूर्वाधारको विकासमा काम गर्छ भने किन आपत्ति ? भनेर प्रश्न गरेका छन् ।  आइतबारदेखि जारी नीति तथा कार्यक्रम माथिको छलफलमा हिजो मात्र २० जना सांसदहरुले नीति तथा कार्यक्रम संशोधनको माग राखेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त कुनै लक्ष्य, उद्देश्य र गन्त्वय नै भएको भन्दै नीति तथा कार्यक्रमलाई आफ्नो पार्टी समर्थन नगर्ने र अरु सांसदहरुलाई समेत पास गर्न असहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग