१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधवलाई गोकुलको जवाफ- केपी ओली प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक सबै हो

९ जेष्ठ २०८०, मंगलवार ०६:५५

जेठ ९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि सांसद गोकुल बाँस्कोटाले त्यसको जवाफ फर्काएका छन्।

सांसद सापकोटाले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा ओली हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए।

सत्तापक्ष आफ्नो कमजोरी लुकाउने प्रतिपक्षको तेजोबोध गर्ने र तीव्र प्रतिवाद गर्ने, उल्टो बाटोमा हिँडेको देखेर आफू छक्क परेको टिप्पणी गरे।

सांसद बास्कोटाले थपे, ‘हामीले पनि केही कुरा जवाफ दिनुपर्ने भयो हेडमास्टर भन्नुभयो हामी आक्रोशित छैनौँ। एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता सामाजिक न्यायसहितको परिवर्तनको विश्वविद्यालय हो। त्यो तपाईँहरूले दिएको उपाधिलाई हामीलाई पुग्दैन। केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो। इन्जिनियर हो। आर्किटेक हो। सबै हो। तपाईँहरूले कम्तीमा सिक्न पाउनुभयो। बधाई भन्न चाहन्छु। उहाँले भनेको कुरा ग्रहण गर्नु सुल्टो बाटो हुन्छ।’

तथ्यको खडेरी परेपछि आरोप प्रत्यारोप हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ