२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विष्णु रिमाललाई गीतबाट हर्क साम्पाङको जवाफ- एउटा फ्याउरो कराएछ ए होइ

२०८०, ९ जेष्ठ मंगलवार ०७:०८

जेठ ९, काठमाडौँ | एमाले उपमहासचिव विष्णु रिमालले केही दिनअघि धरानका मेयर हर्क साम्पाङमाथि तुच्छ शब्द प्रयोग गर्दै टिप्पणी गरे । त्यो उनका लागि अरिंगलको गोलामा ढुंगा हानेझैँ भएको छ ।

सामाजिक सञ्जालमा रिमाल चर्को आलोचनाको शिकार भइरहेका छन् । आफूले बोलेको कुरालाई फरक व्याख्या गर्दै प्रष्टीकरण दिए पनि उनले धर पाएका छैनन् ।

यता फेसबुकमा रिमाललाई ‘गुइँठे’ को संज्ञा दिएका मेयर साम्पाङले गीतबाट पनि जवाफ दिएका छन् ।

उनले गिटार बजाउँदै रिमाललाई लक्षित गरी गीत गाएका हुन् ।

गीतको बोल यस्तो छ:

एउटा फ्याउरो स्टेज चढी कराएछ ए होइ

पचास हजार लाइक भन्दै ५/१० लाख गाली मात्रै खाएछ ए होइ

ए होइ ए होइ ए होइ के सारो, ए होइ ए होइ ए होइ

गाली, ए होइ ए होइ ए होइ खाको, ए होइ ए होइ ए होइ

बिजोक भो, ए होइ ए होइ ए होइ

जनताले चुने मलाई विरोध किन गर्छौ

जनहितको काम गर्दा खुट्टा किन तान्छौ

बाँदरको व्यहोरा छेपारोको रंग

नेता बनी टोपल्छ है रंग न ढंग

विरोध मात्रै गरेको छ भातले सरापेको

के नै कुरा गर्नु र खोइ यस्ता तोर्पेको

ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह