२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण : २८ करोड ८१ लाख रुपैयाँ ठगी, कोबाट कसले कति रकम बुझे ?

२०८०, १० जेष्ठ बुधबार १२:०१

जेठ १०, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रूपमा ठगी गरेको निष्कर्ष निकालिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाउन समेत मागदावी गरिएको छ ।

प्रतिवादीहरू टोप बहादुर रायमाझी, बालकृष्ण खाण, डा. ईन्द्रजित राई, टेक नारायण पाण्डे, केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण के.सी., शमशेर मिया, टंक कुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र के.सी.गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दीपा हुमागाई, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्वु, निरञ्जन कुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, नीरज राई र आशिष बुढाथोकीले सो रकम ठगी गरेको अभियोग पत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह