२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमरेशकुमार भन्छन्- संसदमा उठेको विषय बाहिर सहमति गरेर हटाउन पाइँदैन

२०८०, १४ जेष्ठ आईतवार ०६:५३

जेठ १४, काठमाडौँ | स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसदले धानेको जिकिर गरेका छन्।

संसद्को संयुक्त बैठकमा बोल्दै उनले अहिले पनि कर्मकाण्डी रूपमा देश चलाउँछु भन्ने मानसिकता भएको टिप्पणी गरे।

उनले भने, ‘अब जनता चनाखो भइसके। अब जनताले हरेक कुराको मूल्यांकन गर्न सक्छन्। संसद्का समितिमा दलहरू कुनै पनि विषयमा बोल्न नसक्ने। धन्न संसद् भवन स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विषयमा बोलेको कारण संसद्को गरिमा बढेको छ।’

संसदमा उठेको कुरा बाहिर शीर्ष नेताहरूको बाहिर सहमति गरेर हटाएकोप्रति आपत्ति जनाए।

उनले भने, ‘संसदभित्रको कुरा बाहिर सिंहदबारमा सहमति हुन्छ। अनि यहाँ संसद्को रेकर्डबाट हटाइन्छ। यो संसद्को प्रतिनिधि हामी बन्न खोजेको होइनौँ। जनताले पनि खोजेको होइन। जे कुरा संसदमा उठ्छ त्यो यही समाधान हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह