२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गोकुल बास्कोटाको दावीः प्रधानमन्त्रीको भारत भ्रमणमा सुटुक्क उर्जा व्यापार सम्झौता गर्ने तयारी छ

२०८०, १५ जेष्ठ सोमबार ०५:४१

जेठ १५, काठमाडौँ | नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सुटुक्क उर्जा व्यापार सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

तालुकदार मन्त्रालयलाई पनि गुमराहमा राखेर सम्झौता गर्न लागिएको उनको दावी छ । आज एउटा ट्विट लेख्दै बास्कोटाले यस्तो दावी गरेका हुन् ।

उनले लेखेका छन्, ‘प्रमको भारत भ्रमणका क्रममा उर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ । बिडम्बना, तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर । सचिव जर्मनी, सहसचिव बंगलादेश छन् भन्ने सुनियो ।’

उनले संसद चालु रहेको अवस्थामा सरकारले त्यसबारे । संसदमै जानकारी र छलफल गराउनुपर्ने बताएका छन् । उनको प्रश्न छ, ‘सुटुक्क किन ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदा १७ गते भारतको चारदिने भ्रमणमा जाँदैछन् । भ्रमणका एजेन्डा अहिलेसम्म औपचारिकरुपमा सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा