२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

२०८०, १९ जेष्ठ शुक्रबार ०७:१४

जेठ १९, काठमाडौँ | भारतबाट बिहीबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । सो मूल्यसूचीमा पेट्रोल प्रतिलिटर २.४ रूपैयाँ र डिजेल प्रतिलिटर २.११ रुपैयाँ बढाइएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भारतबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपनि नेपालमा तत्कालै मूल्यवृद्धि नहुने बताए ।

उनले भने, ‘अहिले कार्यकारी निर्दशक उमेश थानी र निगमका अध्यक्ष मधुकुमार मरासिनी नै प्रधानमन्त्रीको भारत भ्रमणमा जानु भएको छ । अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदैन ।’

हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रूपैयाँ घटेर आएको छ ।

उपभोक्ताले अहिले पेट्रोलको प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५५ रुपैयाँमा मूल्य तिरेर प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा