२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मलेसिया, रुस, ब्राजिल लगायत ६ देशका राजदूतलाई थप जिम्मेवारी प्रदान

२०८०, २१ जेष्ठ आईतवार ०९:५४

जेठ २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसिया, रुस, ब्राजिल, डेनमार्क, इजिप्ट, अष्ट्रियाका लागी ६ राजदूतहरुलाई गैरआवासीय राजदूतको जिम्मेवारी प्रदान गरेका छन् ।

जसमा मलेसियाका राजदूत डिल्लिराज पौडेललाई ब्रनाई दारुसलाम, रुसका मिनराज तुलाधरलाई गणतन्त्र काजखस्तानको, ब्राजिलका निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीको, इजिप्टका सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाको, अष्ट्रियाका भरतकुमार रेग्मीलाई क्रोएसिया र डेनमार्कका प्रा. डा. राम स्वार्थ रायलाई लिथुआनियाको गैरआवासीय राजदूतको जिम्मेवारी तोकिएको छ

नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा एक बमोजिमत आवासीय तथा गैरआवासिय राजदूतहरु नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह