२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिए सदन चल्छ : रास्वपा

२०८०, २३ जेष्ठ मंगलवार ०७:५२

जेठ २३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको प्रश्नमा अर्थमन्त्रीको जवाफ माग गरेको छ ।

अन्यथा संसद अवरोध गर्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘प्रश्न उठेपछि अर्थमन्त्रीले जवाफ दिनुपर्छ । विषय प्रष्ट पारेपछि सदनको कामकारबाही अगाडि बढ्छ’, प्रमुख सचेतक परियारले  भने ।

एमाले र राप्रपाले भने यस विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सत्तारुढ दलहरुले अनावश्यक रुपमा यो विषय उठाउन खोजिएको भनी प्रतिवाद गरेका छन् । यही कारण मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक समयमै सुरु हुन सकेन ।

निर्धारित समय भन्दा दुई घण्टा ढिलो हुन गए बैठक स्वतः स्थगित भएको मानिने प्रतिनिधिसभा नियमावलीमा छ । त्यसलाई ख्याल गर्दै संसद सचिवालयमा महासचिव भरतराज गौतमले मंगलबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो साढे १ बजे बस्ने गरी समय परिवर्तनको सूचना जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह