२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

करका दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ : एमाले

२०८०, २३ जेष्ठ मंगलवार ०८:३७

जेठ २३, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले करका दरमा भएको हेरफेर र बजेट बनाउन अनाधिकृत व्यक्तिको प्रवेशबारे बाहिर आएका विषयमा अर्थमन्त्रीले सदनमा प्रस्ट पार्नुपर्ने बताएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम राज गिरीले प्रत्येक वर्ष बजेट बनाउने सुरुवात हुँदा कुनै न कुनै गम्भीर खालका सूचना आउने गरेको र यसले सरकारमाथि जनविश्वास घट्न थालेको भन्दै यसवर्षपनि अनाधिकृत व्यक्ति बजेट बनाउन पसेका समाचारहरु आएकाले यसबारे सरकारले प्रस्ट पार्नुपर्ने बताए ।

‘गत वर्षपनि बिचौलिया राखेर करका दर हेरफेर भयो भनेर सार्वजनिक भयो । त्यसको छानबिन हुनुपर्छ भन्दा सिसिटीभीका तार काट्ने र अर्वौ रुपैयाँ राज्यलाई घाटा गराउने काम भयो’, उनले भने, ‘यसपटक पनि बिचौलिया राखेर करका दर परिवर्तन भएको भनिएको छ । मन्त्रीका नीतिगत भ्रष्टाचारका यर्थाथ के हो ? अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्‍यो होइन हामीलाई त्यसले चित्त बुझ्न सकेन भने संसदीय छानबिन समिति बनाएर पनि गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह