१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थमन्त्रीमाथि ओलीको व्यंग्य- अनुहार हेर्दा माया लाग्छ, भूतले खाजा खाने बेलामा पर्नुभो

२३ जेष्ठ २०८०, मंगलवार १०:५७

जेठ २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको अनुहार हेर्दा माया लागेको टिप्पणी गरेका छन् ।

सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफलमा उनले राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवम् जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्वीकार्ने भन्दै प्रश्न गरे ।

ओलीले भने, ‘हाम्रा राष्ट्रिय आकांक्षा र अन्तर्राष्ट्रिय प्रतिबद्धता यो आर्थिक वृद्धिको लक्ष्यले पूरा गर्न सक्दैन । हामी तथ्यमा आधारित भएर कुरा गर्न चाहन्छौं । राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवम् जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्वीकार्ने ? अर्थमन्त्रीज्यूको अनुहार हेर्दा माया लाग्छ । भूतले खाजा खाने बेलामा पर्नुभयो । वातावरण त्यस्तै छ । तपाईंको मन सफा होला । अघि यहाँ भन्दै हुनुहुन्थ्यो ।’

उनले सेनामा एकजना खराब वा सज्जन भए पनि काम नलाग्ने उदाहरण दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट