२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बिहे गरेको तेस्रो दिनमै प्रेमीसँग मिलेर पतिको हत्या

२०८०, २५ जेष्ठ बिहीबार ०९:१५

जेठ २५, बिहार | भारतको बिहारमा एक नवविवाहित युवक बिहे गरेको तेस्रो दिनमै आफ्नै पत्नीको योजनामा मारिएका छन्। 

बिहारस्थित गयाको लकडाही गाउँका अशोक कुमार आफ्नै नवविवाहित दुलही रेवती कुमारीको षड्यन्त्रमा मारिएका हुन्। 

उनीहरूबीच गत मे २९ मा विवाह भएको थियो। मे ३१ देखि अशोक एकाएक बेपत्ता भएका थिए। सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि अशोक नभेटिएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले खोजबिन गर्दा यही जुन १ तारिखका दिन अशोक धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परे। 

अनुसन्धानका क्रममा प्रहरीले बेहुली रेवतीको अर्कै पुरुष उपेन्द्र यादवसँग अवैध सम्बन्ध रहेको र यो कुरा आफ्ना पतिले थाहा पाएपछि उनले हत्याको योजना बनाएको खुलासा भएको हो। रेवतीकै योजनामा उनका प्रेमी उपेन्द्रले अशोकको हत्या गरेको प्रहरीले जनाएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह