१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा

२९ जेष्ठ २०८०, सोमबार १२:०४

जेठ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका छन् ।

लामो समयदेखि लगभग अचेत अवस्थामा रहेकी दाहाललाई सोमबार अपरान्ह नर्भिकमा लगिएको हो ।

प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि लगिएको जनाएको छ । यसअघि सीतालाई मेडिसिटी लगिने गरेको थियो ।

नर्भिक अस्पतालले सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको जनाएको छ । थप जानकारी औपचारिक रुपमा गराइने अस्पताल प्रशासनले जनाएको छ ।

अहिले आफन्त र शुभेच्छुकहरुको अस्पतालमा भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट