आँखाको उपचारका लागि देउवा भोलि सिंगापुर जाँदै

Posted on: 12 Jun, 2023

जेठ २९, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाने भएका छन् ।

उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको उनी निकटका एक नेताले जानकारी दिए । ती नेताका अनुसार देउवा आँखाको उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!